संगठन स्थापना दिवसका अवसरमा धौलागिरी अस्पतालमा फलफुल वितरण
June 15, 2023 adminद्वारा प्रकाशित
नेपालको पेशागत आन्दोलनमा सधैं अग्रपंक्तिमा रहेर नेतृत्वदायी भुमिका निर्वाह गर्दै आइरहेको नेपालको निजामती क्षेत्रको पहिलो र अग्रणी संगठन, नेपाल निजामती कर्मचारी संगठनको आज ३३ औं स्थापना दिवसका अवसरमा धौलागिरी अस्पतालमा आयोजित फलफुल वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम झलक